गुराँस लाइफद्वारा मृत्युदाबीबापतको रकम भुक्तानी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबीबापतको रकम भुक्तानी दिएको छ । कम्पनीको लालबन्दी शाखा कार्यलयका शाखा प्रमुख लोक कुमारी काफ्लेद्वारा मृत्यु दाबीबापतको रकम छ लाख ८९ हजार आठ सय ३१ रुपैयाँको चेक पीडित परिवार फूलमाया घलान (बर्दिबास १० महोत्तरी) एवं धनमाया थापा मगर, (सर्लाही) घरमै गएर पीडित परिवारप्रति समावेदना प्रकट गर्दै सो चेक हस्तान्तरण गरिएको हो ।
सो अवसरमा शाखा प्रमुुख काफ्लेले बीमा र बीमा गर्दा हुने फाइदाको बारेमा जानकारी दिँदै समयमा बीमा गर्न सकिएको खण्डमा आम नागरिकलाई राम्रो हुने बताइन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- नेपालका प्राय: सबै क्षेत्र विदेशी लगानीका लागि खुला छन्: सभापति देउवा
- सिरहाका १३ पालिका दमकलविहीन
- मधेस र गण्डकीका व्यवसायीबीच आफ्ना अनुभव आदानप्रदान
- इलाम उपनिर्वाचनको मतगणना सुरु
- नेपाल उदार आर्थिक नीतिप्रति प्रतिबद्ध छ: प्रधानमन्त्री
- तेस्रो लगानी सम्मेलनमा सहभागी अतिथिहरु
- राष्ट्रपतिद्वारा लगानी सहजीकरणसम्बन्धी अध्यादेश २०८१ जारी
- नेपाल सरकार मुलुकमा लगानीमैत्री वातावरण निर्माण गर्न प्रतिवद्ध छ: अध्यक्ष ढकाल
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया