सानिमा जीआईसी इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा उपाध्याय
काठमाडौं । सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा सुद्युम्न प्रसाद उपाध्याय नियुक्त भएका भएका छन् । कम्पनीको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैठकले उपाध्यायलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको हो ।
उपाध्याय विसं २०७७ देखि नै सानिमा जनरल इनस्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए । यसअघि उनी प्रिमियर इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृतको रूपमा रहेका थिए । सानिमा जनरल र जनरल इन्स्योरेन्स कम्पनीले यही कात्तिक सात गतेबाट मर्ज भई सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीको नाउँमा एकीकृत कारोबार सुरु गरेका हुन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया