आरएमडीसी लघुवित्तका प्रमुख कार्यकारी अधिकृत ओझाको राजीनामा स्वीकृत
काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत ज्योतिचन्द्र ओझाको राजीनामा स्वीकृत भएको छ । संस्थाको पछिल्लो पटक बसेको सञ्चालक समितिको बैंठकले यही मंसिर सात गते बुधबारदेखि कार्यान्वयनमा आउने गरी प्रमुख कार्यकारी ओझाको राजीनामा स्वीकृत गरेको हो ।
सोपश्चात् संस्थाको नायब प्रमुख कार्यकारी अधिकृतको पदमा पृथ बहादुर थापालाई नियुक्त गरेको संस्थाले जानकारी दिएको छ । संस्थाका अनुसार थापा यसअघि सोही संस्थामा नायब प्रमुख कार्यकारी अधिकृतको रूपमा कार्यरत रहेका थिए ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया