जनसचेतन बन्यो दोलखाको पहिलो सेक्युरिटी अडिट गर्ने सहकारी
काठमाडौं । दोलखाको जनसचेतन बचत तथा ऋण सहकारी संस्था सेक्युरिटी अडिट गरेको छ । संस्थाले डिजिटल डेटालाई सुरक्षित राख्न र प्रणालीमा रहेका जोखिम पहिचान, जोखिमको वर्गीकरण गरी ह्याक हुनबाट रोक्न तथा उक्त जोखिमले भविष्यमा निम्त्याउन सक्ने खतरालाई न्यूनीकरण गर्नका लागि सेक्युरिटी अडिट गरको हो ।
सूचना प्रविधि प्रणालीको सुरक्षा गर्न संस्थागत संरचना निर्माण एवं क्षमता अभिवृद्धि गर्दै प्रविधि र जनशक्तिको संयोजनबाट सूचना प्रविधि प्रणालीमा हुनसक्ने सम्भावित क्षतिलाई न्यूनीकरण गर्न सुरक्षा अडिट गर्ने कार्य प्रारम्भ गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत नवराज दाहालले जनाए ।
क्याटेगोरी : सहकारी–कृषि
ट्याग : #Page 8
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया