काठमाडौं । समिट लघुवित्त वित्तीय संस्थाले वार्षिक साधारण सभाको आह्वान गरेको छ । संस्थाले यही जेठ ३० गते आफ्नो १४ औं वार्षिक साधारण सभा गर्न लागेको हो ।
काभ्रेपलाञ्चोकको बनेपास्थित अरनिको पार्टी प्यालेसमा हुने साधारण सभामार्फत संस्थाले हाल कायम रहेको चुक्ता पुँजी ४९ करोड ४० लाख रुपैयाँमध्येबाट १३ दशमलव ५६ प्रतिशतको दरमा हुन आउने छ करोड ७० लाख रुपैयाँ बराबरको बोनस सेयर दिने प्रस्ताव पारित गर्ने तयारी गरेको छ । यसबाहेक संस्थाले सोही वार्षिक साधारण सभामार्फत अधिकृत पुँजी वृद्धि गरी ७० करोड रुपैयाँ पु-याउने प्रस्ताव पनि पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ट्याग : #Page 6
ताजा अपडेट
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया