राष्ट्र बैंकद्वारा १० अर्ब २५ करोड रुपैयाँको टे«जरी बिक्री
काठमाण्डौं,वैशाख १
नेपाल राष्ट्र बैंकले १० अर्ब २५ करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको छ । राष्ट्र बैंकका अनुसार आइतार अपराह्न ३ बजेसम्म उक्त परिमाणमा टे«जरी बिल बिक्री गरिएको हो ।
जारी मिति वैशाख २ गते तोकिएको टे«जरी खरिदको लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरुले भाग लिन लिएका थिए । बिक्री गरिएको कुुल टे«जरीमध्ये ९१ दिने अवधिको आठ अर्ब र एक सय ८२ दिने अवधिको दुई २५ करोड रुपैयाँको रहेको छ ।
सोमध्ये ९१ दिने ट्रेजरीको परिपक्व हुुने अवधि २०७७ असार ३० गते तोकिएको छ भने एक सय ८२ दिने टे«जरीको परिपक्व हुुने अवधि वि.सं. २०७७ असोज २७ गते तोकिएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
यसअघि यही चैत २४ गते पनि राष्ट्र बैंकले ३१ अर्ब १० करोड रुपैयाँबराबरको टे«जरी बिल बिक्री गरेको थियो । सोमध्ये ९१ दिने अवधिको १० करोड, एक सय ८२ दिने अवधिको २० अर्ब र तीन सय ६४ दिने अवधिको ११ अर्ब रुपैयाँको रहेको थियो ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै
- नेपालमा पेट्रोलियम पदार्थ पत्ता लगाउन अन्तिम चरणको ‘ड्रिलिङ’ गरिँदै, हालसम्मको उपलब्धि के?
- पाँच वर्षपछि नेपालमा लगानी सम्मेलन, प्रधानमन्त्रीले लगानीकर्तालाई देखाएका अवसर कस्ता
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया