एक्साइडको चाडपर्व विशेष एक्सचेन्ज महोत्सव
काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रालिले दशैँ, तिहार र छठ पर्वको अवसरमा विशेष एक्सचेन्ज महोत्सवको आयोजन गर्न लागेको छ ।
यस विशेष एक्सचेन्ज महोत्सवमा जुनसुकै ब्रान्डका ब्याट्रीहरु ल्याई एक्साइड ब्याट्रीसँग एक्सचेन्ज गर्दा ५० प्रतिशतसम्मको छुट प्राप्त गर्न सकिनेछ । साथमा ज्याकपटमार्फत क्यासब्याक पनि प्राप्त गर्न सकिनेछ । पर्वविशेष यस महोत्सव यही कात्तिक १ देखि सीमित अवधिको लागि आयोजना गर्न लागिएको हो । नेपालभरी रहेका एक्साइडका आधिकारिक बिक्रेताहरुमार्फत यस योजनामा सहभागी भई भरपुर फाइदा उठाउन हुन कम्पनीले अनुरोध गरेको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- खर्च कटौतीको घोषणा अलपत्र, विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- समसामयिक राजनीतिक व्यङ्ग्य
- एनसेल प्रकरणमा सरकार पक्ष प्रतिरक्षामा
- विदेश भ्रमणमा सरकारको कीर्तिमानी ब्रह्मलुट
- कोरियाको निर्माण र सेवा क्षेत्रमा नेपालीलाई रोजगारी
- लाभांश घोषणामा ढिलाइ
- उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्य अवस्था स्थिर
- सङ्घीयतामार्फत नै देश समृद्ध हुन्छ: सभापति देउवा
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया