Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहुन्डाईको ‘हटलाइन सेवा’

हुन्डाईको ‘हटलाइन सेवा’


काठमाडौं ।
हुन्डाईका लागि नेपालको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले आफ्ना ग्राहकहरुको लागि हटलाइन सेवा सुरु गरेको छ । अहिले कोभिडद्वारा उत्पन्न भएको विषम परिस्थितिमा पनि हुन्डाईका सवारी चालकहरुलाई आपत्कालीन सेवा प्रदान गर्न यो सेवा सुरु गरिएको हो ।

हुन्डाई आफ्नो ग्राहकहरुप्रति समर्पित रहँदै सदैव गुणस्तरीय सेवा तथा सुविधा उपलब्ध गराउन प्रतिबद्ध छ । यो आकस्मिक हटलाइन सेवा पनि यसैको स्वरुप हो । यो सेवा काठमाडौं उपत्यकाका लागि सुचारु गरिएको कम्पनीको भनाइ छ । हटलाइन सेवाको लागि सम्पर्क नम्बर (मृनल : ९८०१२०१५२० तथा राजेन्द्र : ९८०१२३९२६०) तोकिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया