Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारनबिल बैैकको सेयर मूल्य समायोजन

नबिल बैैकको सेयर मूल्य समायोजन


काठमाडौं, पुस ९
नबिल बैंकले सेयर मूल्य समायोजन गरेको छ । बैकको साताको तेस्रो कारोबार दिन मंगलबार १२ प्रतिशत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य छ सय ६९ रूपैयाँ ६४ पैसा तोेकेको हो । पछिल्लो पटक प्रतिकित्ता सात सय ५० रूपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको बैंकको बजार पुँजीकरण ७५ अर्ब ६४ करोड तीन लाख २० हजार रूपैयाँ पुुगेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा भने बैंकको एक सय रूपैयाँ अंकित मूल्य कायम रहेको १० अर्ब आठ करोड ५३ लाख ७६ हजार रूपैयाँबराबरको १० करोड आठ लाख ५३ हजार सात सय ६० कित्ता सेयर सूचीकृत रहेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया