Techie IT
×
गृहपृष्ठवित्त पूँजी बजारसानिमा लाइफद्वारा ६० करोड रुपैयाँबराबरको साधारण सेयरको लागि आवेदन

सानिमा लाइफद्वारा ६० करोड रुपैयाँबराबरको साधारण सेयरको लागि आवेदन


काठमाडौं ।
सानिमा लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोड रुपैयाँबराबरको साधारण जारी गर्नको लागि अनुुमति माग गर्दै नेपाल धितोपत्र बोर्डसमक्ष आवेदन दिएको छ ।

बोर्डका अनुसार उक्त कम्पनीले एक सय रुपैयाँ अंकित मूल्य कायम रहने गरी ६० लाख कित्ता साधारण सेयर जारी गर्नको लागि अनुुमति माग गर्दै आवेदन दिएको हो । कम्पनीको सेयर निष्काशन एवं बिक्री प्रबन्धकको रूपमा भने प्रभु क्यापिटल लिमिटेड रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् कम्पनीको चुक्ता पुँजी दुई अर्ब रुपैयाँ पुग्नेछ ।


क्याटेगोरी : वित्त पूँजी बजार

तपाईको प्रतिक्रिया