Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारराष्ट्रिय वाणिज्य बैंकको ५७औँ वार्षिकोत्सवको अवसरमा सहुलियत प्रदान

राष्ट्रिय वाणिज्य बैंकको ५७औँ वार्षिकोत्सवको अवसरमा सहुलियत प्रदान


काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ५७औँ वार्षिकोत्सवको अवसरमा आफ्ना सम्पूर्ण ग्राहकहरूको लागि मोबाइल बैंकिङ, कार्ड, लकर सेवा, डिम्याट रजिस्ट्रेसन सेवामा लाग्ने शुल्कमा छुट प्रदान गर्ने भएको छ ।

बैंकले वार्षिकोत्सवको अवसरमा २०७८ माघ १ गतेदेखि चैत मसान्तसम्म लागू हुनेगरी मोबाइल बैंकिङ, डेविट कार्ड, क्रेडिट कार्ड दर्ता तथा लकर शुल्कमा ५० प्रतिशत छुट दिने निर्णय गरेको हो । साथै, डिम्याट रजिस्ट्रेसन शुल्कमा शतप्रतिशत छुट गर्ने निर्णय बैंकले गरेको छ ।


क्याटेगोरी : बैंक बित्त बजार

तपाईको प्रतिक्रिया