भारतमा दुईवटा रेल ठोक्किँदा १३ जनाको मृत्यु
भारत । भारतको आन्ध्र प्रदेशमा आइतबार साँझ भएको रेल दुर्घटनामा कम्तीमा १३ जनाको मृत्यु भएको छ । आइतबार साँझ आन्ध्र प्रदेशको विजयनगरम जिल्लामा विशाखापटनम–रगडा यात्रुवाहक रेल सोही मार्गबाट गइरहेको विशाखापटनम–रगडा रेलसँग ठोक्किएर दुर्घटना भएको थियो ।
दुर्घटनामा ५० जना घाइते भएका छन् । सामान्य घाइतेलाई नजिकैको अलामान्दा अस्पतालमा भर्ना गरिएको थियो । गम्भीर गाइतेलाई विजयनगरम र विशाखापटनम अस्पतालमा उपचार गराइएको छ ।
प्रहरीका अनुसार उद्दार कार्य सकिएको छ । दुर्घटनापछि सोही मार्ग भएर चल्ने १८ वटा रेल रद्द गरिएको थियो भने २२ वटा रेलमार्ग परिवर्तन गरिएको थियो । अधिकारीहरूका अनुसार दुर्घटनामा रेलका केही डिब्बा लिकबाट खसेको थियो ।
क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5
ताजा अपडेट
- प्रधानन्यायाधीशद्वारा नवनियुक्त अध्यक्ष तथा सदस्यहरूलाई शपथ
- जिल्ला अदालत कास्कीद्वारा सहकारीका सञ्चालकसहित ३० जनाविरुद्ध पक्राउ पुर्जी जारी
- झापाको मेचीनगरदेखि गौरीगञ्जसम्मको नेपाल-भारत सीमा स्तम्भको मर्मत सुरु
- रसुवागढी नाकाबाट चार महिनामा आठ जना पक्राउ
- हुम्ला र मुस्ताङमा बिहानैदेखि हिमपात सुरु
- सबै कम्युनिष्ट शक्ति एक हुन जरुरी : महासचिव गुरुङ
- सातदोबाटोमा नेपाली जुत्ताघर सञ्चालन
- प्रभु क्यापिटलका ग्राहकलाई मेरिना इम्पेक्समा छुट
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया