Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभिसा आवेदन प्रक्रिया सहज बनाउन आग्रह

भिसा आवेदन प्रक्रिया सहज बनाउन आग्रह


रुवान्डा । कोभिढ–१९ महामारीको जोखिम नरहेकाले भिसा आवेदन प्रक्रिया सहज बनाउन विश्व भ्रमण तथा पर्यटन परिषद् (डब्लीटीटीसी)ले आग्रह गरेको छ । डब्लूटीटीसीका अध्यक्ष जुलिया सिम्पसनले अन्तर्राष्ट्रिय पर्यटनलाई सहयोग गर्न सबै मुलुकले भिसा आवेदन प्रक्रिया सहज बनाउनुपर्ने बताएका हुन् ।

रुवान्डाको राजधानी किगालीमा आयोजित २३औँ डब्लूटीटीसी विश्व शिखर सम्मेलनका अवसरमा आइतबार अध्यक्ष सिम्पसनले अन्तर्राष्ट्रिय पर्यटनलाई थप सहयोग गर्न भिसा प्रतिबन्धलाई कम गर्न र आवेदन प्रक्रियामा सहजता ल्याउन सरकारहरुलाई आग्रह गरेकी हुन् ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया