Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुद१० गोल खाएसँगै नेपालको फाइनल यात्रा समाप्त

१० गोल खाएसँगै नेपालको फाइनल यात्रा समाप्त


नेपालले साफ यू-१६ महिला फुटवलको भारतसँग खेलमा १० गोल खाएसँगै फाइनल यात्रा समाप्त भएको छ । लिग चरणको आफ्नो अन्तिम खेलमा भारतसँग नेपाल १०–० को हार बेहोरेसँग यू–१६ महिला च्याम्पियनसिपको यात्रा टुंग्याएकोहा।

बिहीबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा सम्पन्न खेलमा भारतलाई जित दिलाउन पर्ल फर्नान्डेज र गुरलिन गौरले दुई–दुई गोल गरे । यस्तै, अनिता ढुङ्डुङ, अनुस्का कुमारी, बोनिफिला सुल्लाई, गुरनाज कौर र रेहाना लिज जाकोबले समान एक गोल थपे । भारतले एक गोल भने नेपालबाट आत्मघाती उपहार समेत प्राप्त गरेको थियो ।


क्याटेगोरी : खेलकुद

तपाईको प्रतिक्रिया