Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठखेलकुद(आईसीसी)का अध्यक्ष ग्रेस बार्क नेपालमा

(आईसीसी)का अध्यक्ष ग्रेस बार्क नेपालमा


काठमाडौंँ,अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)का अध्यक्ष ग्रेग बार्क सोमबार नेपाल आएका छन् । उनी सामबार बेलुका ४ बजे नेपाल लाएका हुन । उनलाई स्वागत गर्न नेपाल क्रिकेट संघ क्यानका सचिव पारस खड्का र कोषाध्यक्ष पदम खड्का स्वागत गर्न विमानस्थल पुगेका थिए ।

उनको नेपाल भ्रमण ८ दिनको रहने भएको छ । उनले नेपाल भ्रमणको क्रममा प्रधानमन्त्री,अर्थमन्त्री र युवा तथा खेलकुद मन्त्रीलाई भेट्ने कार्यक्रम रहेको छ । सँगै उनले नेपालले २०२७ मा आईसीसी युमन्स यु(१९) विश्वकम आयोजना गर्ने भएको र त्यसका लागि नेपालमा खेलकुद पूर्वाधार के छन भन्ने कुरा पनि अध्ययन गर्ने बुझिएको छ ।


क्याटेगोरी : खेलकुद


तपाईको प्रतिक्रिया