सानो पाइला बचत ऋण तथा सहकारी संस्थाका पदाधिकारीसहित १३ जना बिरुद्ध पक्राउ पुर्जी जारी
सानो पाइला बचत ऋण सहकारी संस्था लिमिटेड वीरगंजका पदाधिकारीसहति १३ जना बिरुद्ध पक्राउ पुर्जी जारी भएको छ । बचतकर्ताको अबौँ रुपैयाँ हिनिामिना गरेको आरोपमा उनीहरु बिरुद्ध पर्सा जिल्ला अदालतले पक्राउ पुर्जी जारि गर्रीएको हो ।
सहकारीका संस्थापक गितेन्द्र बाबु राई(जीबी राई) वर्तमान अध्यक्ष अनन्त बाबु राई,उपाध्यक्ष सुनीत श्रेष्ठ,पूर्व उपाध्यक्ष नेहा पौडेल,सचिव देवेन्द्र बाबु राई,पूर्व सचिव तस्विरन मियाँ कोषध्यक्ष कुमार सम्तेल,पूर्व कोषध्यक्ष सृष्टि श्रेष्ठ मानन्धर सदस्यहरु थान बहादुर बुढा मगर,धिरज कुमार दास,पूर्व सदस्य अशोक यादव,प्रबन्धक असरफ अलि सिद्धिकी र कर्जा अधिकृत राधे चन्द्र यादव विरुद्ध पक्राय पुर्जी जारी गरेको छ ।
प्रहरीका अनुसार हालसम्म कोषध्यक्ष कुमार रम्तेल र कर्जा अधिकृत राधे चन्द्र यादव पक्राउ परेका छन् । बाकी अरु फरार रहेको बुझिएको छ ।यस बिषयमा अनुसन्धान भईरहेको प्रहरी स्रोतले बताएको छ ।
क्याटेगोरी : समाचार, सहकारी–कृषि
ताजा अपडेट
- ज्यान मुद्दाका फरार व्यक्ति १४ वर्षपछि पक्राउ
- पोर्चुगलका लागि सिफारिस आवासीय राजदूतको सुनुवाइ शुक्रबार हुने
- सर्वोच्च अदालतका लागि सिफारिस न्यायाधीशविरुद्ध १० उजुरी
- ठूला भ्रष्टाचारको अनुसन्धान थालिन्छ: प्रधानमन्त्री दाहाल
- विदेशको जागिर छाडेर नेपालमै पशु तथा मौरीपालन
- विमानस्थल निर्माणका लागि धरानमा अध्ययन सुरु
- सेयर बजार करेक्सन, सुचक तथा कारोबार रकम दुबै बढ्यो
- सरकारलाई राष्ट्रिय सूचना आयोगको प्रतिवेदन बुझाइयो
धेरैले पढेको
- नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र सिटौलालाई पक्राउ गर्न गृहमन्त्री श्रेष्ठको निर्देशन
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- बाँझो जग्गामा सामूहिक आलु खेती
- नेपालमा पर्यटन उद्योगको महत्व, समस्या र सुझाव
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
तपाईको प्रतिक्रिया