Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपालगंज पुग्यो प्रायोजित धार्मिक दंगा !

नेपालगंज पुग्यो प्रायोजित धार्मिक दंगा !

प्रहरीले काम गर्न नसकेपछि सेना परिचालन


काठमाडौं,नेपालगंजमा प्रायोजित धार्मिक दंगापछि सडकमा नेपाली सेना उतार्नु परेको छ । कफ्र्यू अगाउँदा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले स्थिति कावुमा लिन नसकेपछि सेनालाई सडकमा उतारिएको हो ।

धरानबाट सुरु भएको हिन्दू क्रिश्चीयन दंग मलंगवामा हिन्दु मुस्लिम दंगाका रुपमा देखिएको थियो । मलंगवामा दोहोरिएर भएको हिन्दु मुश्लिीम दंग मंगलबार नेपालगंज हुन पुगेको छ ।

विगत केही समय यता नेपालको तराई मद्येश क्षेत्रमा विजेपीको भातृसंस्था राष्ट्रिय स्वयम सेवक संघ (आरएसएस) को घुसपैठी गतिविधि बढ्दै गएको छ र त्यसले विभिन्न स्थानमा हिन्दु स्वयम सेवकहरुको नाममा तालिम संचालन गर्दै आएको छ । त्यसैको नाममा भएका उत्तेजनक र अति धार्मिक गतिविधिको प्रतिरोधमा अन्य धर्मालम्वीहरुसँग झडप र दंग हुने गरेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया