Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनेपाली नागरीक लिन परराष्ट्रमन्त्री साउद इजरायल जाने

नेपाली नागरीक लिन परराष्ट्रमन्त्री साउद इजरायल जाने


काठमाडौं,इजरायलमा रहेका नेपाल फर्कन चाहने नागरिकहरुलाई स्वदेश फर्काउनका लागि परराष्ट्रमन्त्री एनपी साउद आफैं जाने भएका छन् ।बुधबार बसेको मन्त्रिपरिषद्को बैठकपछि उद्योगमन्त्री रमेश रिजालले नेपाली विद्यार्थीसँगै देश फर्कन चाहने नागरिकलाई लिन परराष्ट्र मन्त्री साउद जाने कुरा सञ्चारमाध्यमहरुलाई जानकारि गराएका थिए ।

हालसम्म १० जनाको निधन भएको र केही सम्पर्कमा नरहेको बताइएको छ । २६५ जना विद्यार्थीहरु अध्ययनका लागि इजरायल पुगेका थिए । सम्पर्कमा आएका नागरिकलाई लिन २५० सिटको वाइडबडी विमान आज इजरायल जाँदैछ ।


क्याटेगोरी : समाचार


तपाईको प्रतिक्रिया