Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनासो राख्न दिएको श्रीपेज !

नासो राख्न दिएको श्रीपेज !


काठमाडौं,अपदस्थ राजा ज्ञानेन्दं शाहले गत शनिबार वीरजंजमा आयोजित एक कार्यक्रमलाई संवोधन गर्दै आफूले सुरक्षित साथ सरकारलाई नासो राख्न दिएको श्रीपेचको पुनस्मरण गरेका छन् ।

त्यो श्री पेज अहिले कुन अवस्थामा कहाँ होला उनलाई झझल्को आउनु कुनै नयाँ कुरा होइन किनकि २४० वर्षदेखि त्यो श्रीपेच उनको पुर्खाले प्रयोग गर्दै आएका थिए । विचरा उनी र उनका परिवारले कति पटक त सपनामा पनि त्यही श्रीपेच देखे होलन् ।

त्यो श्रीपेचको पुनस्मरण सँगै उनलाई सधैं सताइरहने २०५८ साल जेठ १९ गतेको राजपरिवारको वंशनास दरवार हत्याकाण्डकै कारण उनको श्रीपेच खोसिएको थियो र त्यो हत्याकाण्डले उनको संवोधनले पष्ट पारेको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया