Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारसिआईबीद्वारा अरुण चौधरी पक्राउ !

सिआईबीद्वारा अरुण चौधरी पक्राउ !


काठमाडौं,केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले उद्योगपति तथा सिजी होल्डिङ्सका अध्यक्ष अरुण चौधरीलाई पक्राउ गरेको छ ।

बाँसबारी छाला जुत्ता कम्पनीको जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि भन्दै प्रहरीले चौधरीलाई काठमाडौंको लाजिम्पाटबाट पक्राउ गरेको हो ।

सरकारी जग्गा हिनामिना प्रकरणमा चौधरी पक्राउ परेको सीआईबी प्रमुख किरण बज्राचार्यले जानकारी दिएकी छन् । उनलाई अहिले सीआईबीको हिरासतमा राखिएको छ । चौधरीसँगै मिलेमतोमा आरोपमा अजितनारायण सिंह थापालाई पनि बत्तिसपुतलीस्थित निवासबाटै पक्राउ गरिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया