Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारनक्कली नोट सहित दुई जना हरिओनबाट पक्राउ

नक्कली नोट सहित दुई जना हरिओनबाट पक्राउ


काठमाडौं,नेपाल प्रहरीले नक्कली नोटसहित २ जनालाई पक्राउ गरेको छ । हरिओन कडरिया चोक नमुन हस्पिटल जाने बाटोको दक्षिण पट्टीको प्रतिक्षालयमा झण्डै १ करोड नक्कली नोट सगैँ एउटा नेपाली नम्बर पेलेटको मोटरसाईकल र भारतीय नम्बर पेलेटको मोटरसाइकल सहित पक्राउ गरेको हो ।

इलाका प्रहरी कार्यलय हरिओनका प्रहरी निरीक्षक अनिल गिरिको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।उनीहरुको बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया