Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारबचतकर्ताको रकम हिनामिना गरेर फरार भएका दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महर्जन पक्राउ!

बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष महर्जन पक्राउ!


काठमाडौं,बचतकर्ताको रकम हिनामिना गरेर फरार भएका दिव्य शान्ति बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष कृष्ण महर्जन पक्राउ परेका छन् ।

बचतकर्ताको करिब चार करोड रुपैयाँ अपचलन गरेर फरार भएका महर्जनलाई यही फागुन २३ गते बुधबार चितवनबाट पक्राउ गरेर काठमाडौं ल्याइ कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ । हाल जनसेवा प्रहरीको नियन्त्रणमा रहेका महर्जनलाई आज अदालतमा पेस गर्ने तयारी भइरहेको समाचार स्रोतले बताएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया