Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारभारतले हटायो प्याज निर्यात प्रतिबन्ध

भारतले हटायो प्याज निर्यात प्रतिबन्ध


नयाँदिल्ली । विपक्षी दलहरुले चुनावी मुद्दा बनाएपछि प्याज निर्यातमा भारत सरकारले लगाएको प्रतिबन्ध हटाएको छ । भारतले प्याज निर्यातमा प्रतिबन्ध लगाएको करिब छ महिना भइसकेको छ ।

भारतको विदेश व्यापार महानिर्देशनालयले जारी गरेको सूचनाअनुसार प्याजको न्यूनतम निर्यात मूल्य तोकेर प्रतिबन्ध हाइएको छ  । तर, निर्यातका लागि न्यूनतम निर्यात मूल्य तोकिएको छ । महानिर्देशनालयका अनुसार प्रतिमेट्रिक टन प्याजको मूल्य पाँच सय ५० अमेरिकी डलर अर्थात् ४५ हजार आठ सय भारतीय रुपैयाँ तय गरेको छ ।


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया