Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारअपदस्त राजा ज्ञानेन्द्र बैंकक प्रस्थान

अपदस्त राजा ज्ञानेन्द्र बैंकक प्रस्थान


काठमाडौं : अपदस्त राजा ज्ञानेन्द्र शाह बैंकक प्रस्थान गरेका छन् । नेपाल एयरलाइन्सको उडा नं. आरए ४०१ बाट उनी शुक्रवार अपराह्न बैंकक गएका हुन् ।

अपदस्त राजा ज्ञानेन्द्रसंगै पुर्व रानी कोमल शाह पनि गएकी छिन् । यसअघि भारतको हरिद्वारबाट पिठाधिश्वर स्वामी कैलानन्द गिरी विशेष दुतका रुपमा नेपाल आएर उनीसंग भेटवार्ता गरेका थिए ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x