Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारकैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति

कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न अनुमति


काठमाडौं,कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहियालाई थप तीन दिन हिरासतमा राख्न जिल्ला अदालत धनुषाले अनुमति दिएको छ । न्यायाधीश रोमाकान्त ज्ञवालीको एकल इजलासले शुक्रबार तीन दिन म्याद थपेको श्रेस्तेदार कैलाश भट्टराईले जानकारी दिएका छन् ।

जिल्ला सरकारी वकिल कार्यालयले ५ दिन मागेको थियो तर इजलासले ३ दिन मात्र म्याद थपेको छ । नागरिकतासम्बन्धी मुद्दामा अनुसन्धानका लागि प्रहरीले सिरोहियालाई मंगलबार पक्राउ गरेर जनकपुर लगेको थियो ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x