Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसमाचारस्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना

स्वस्थ्यमा समस्या देखिएपछि कैलाश सिरोहिया अस्पताल भर्ना


काठमाडौं,कान्तिपुर मिडिया गु्रपका अध्यक्ष कैलाश सिरोहिया अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि सिरोहियालाई जनकपुरस्थित काब्या अस्पतालमा भर्ना गरिएको हो ।

नागरिकता सम्बन्धी कसुरमा गत मंगलबार सिरोहिया पक्राउ परेका थिए । मुटुमा समस्या देखिएर उनलाई अस्पताल लगिएको हो । हिजो बिभिन्न परीक्षणहरु भएका थिए आज पनि केही परीक्षणहरु गरिएको र रिपोर्ट आउन भने बाँकी रहेको बुझिएको छ ।


क्याटेगोरी : समाचार

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x