Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबैंक बित्त बजारगणतन्त्र दिवसमा मञ्जुश्री फाइनान्सको रक्तदान कार्यक्रम

गणतन्त्र दिवसमा मञ्जुश्री फाइनान्सको रक्तदान कार्यक्रम


काठमाडैं : मञ्जुश्री फाइनान्स लिमिटेडले गणतन्त्र दिवसको अवसरमा सोमवार लियो क्लब अफ काठमाडौं यूनाइटेड ब्राइट संगको सहकार्यमा रक्तदान कार्यक्रम गरेको छ ।

रक्तदान जिबन दान भन्ने भावका साथ उक्त कार्यक्रम संचालन गरिएको कम्पनीले बताएको छ । यस अवसरमा फाइनान्सका कर्मचारी तथा अन्य ब्यक्तिहरुले रक्तदान गरेका थिए ।

फाइनान्सका सातै प्रदेश स्तरीय शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रम आयोजना गरिएको फाइनान्सले जनाएको छ । नयाँ बानेश्वर, काठमाडौंमा केन्द्रीय कार्यालय रहेको यस वित्तीय संस्थाले बिभिन्न शाखाहरुबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।

फाइनान्सका देशभर २७ वटा शाखा कार्यालयहरु रहेका छन् ।


क्याटेगोरी : बैंक बित्त बजार, समाचार

तपाईको प्रतिक्रिया