Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठबिबिधनारी दिवसमा विध ल्याबको विशेष छुट

नारी दिवसमा विध ल्याबको विशेष छुट


काठमाडौं ।
नेपाल सरकारबाट ’ए’ ग्रेटको परीक्षण ल्याबको मान्यता पाइसकेको विध ल्याबले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण परीक्षणमा विशेष छुटको व्यवस्था गरेको छ । स्वस्थ महिला, स्वस्थ परिवार नाराका साथ ल्याबले आफ्नो सेवाहरूमा मार्च ५ देखि १५ सम्म विशेष छुटको व्यवस्था गरेको हो ।

यस्तै नर्मल हेल्थ प्याकेजअन्तर्गत प्याप सेम, टीएफटी, सेरेलोजी (एचआइभी, भीडीआरएल), आरबीएस, भिटामिन डी र सीबीसीलगायतका परीक्षण तीन हजार रूपैयाँमै गरिने विध ल्याबले जनाएको छ । त्यसैगरी टीएफटी, लिव्विड बेसड सिटोलोजी, सेरेलोजी (एचआईभी, भीडीआरएल), आरबीएस, भिटामिन डी, सीबीसी, सीए १२५ र प्रोल्याक्टिनको परीक्षण पाँच हजार रूपैयाँमै गरिने विध ल्याबका प्रतिनिधि रविशंकर पोखरेलले बताए ।


क्याटेगोरी : बिबिध

तपाईको प्रतिक्रिया