आइरन चक्की खरिद प्रकरणमा ११ करोडको चलखेल !
काठमाडौं,राज्यलाई ठूलो रकम नोक्सानी हुने गरि आइरन चक्की खरिद प्रकरणमा ११ करोड रुपैयाँको चल्खेल हुने बुझिएको छ । स्वास्थ्य मन्त्रालय नभएको बेला स्वास्थ्य सेवा विभागले २० करोड रुपैयाँको आइरच चक्की खरिदमा ११ करोड रुपैयाँ राज्यलाई नोक्सान हुने गरि नेबाजेनिटिक कम्पनीको आधिकारिक बिक्रेता जेसम मेडिकल फर्मासँग सम्झौता गरेको खुलासा भएको छ ।
सरकारले आइरन चक्की खरिदका लागि २० करोड रुपैयाँ बजेट छुट्याइएपछि गत असोज १४ गते विभागले टेन्डर आहन गरेको थियो । उक्त आहवन गर्दा नै निकै कम सिमित कम्पनीलाई मात्रै हुने गरि मापदण्ड बनाइएको थियो । उक्त मापदण्डअनुसार आइरन चक्कीको खरिद मूल्य ८५ पैसा हुन गएको समाचार स्रोतले बताएको छ ।
स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभागले बजारमा ४० देखि ५० पैसामा पाइने आइरन चक्की नोबाजेनिटिका भन्ने कम्पनीसँग मिलेमतोमा उसकै आधिकारिक बिक्रेतासँग ८५ पैसामा मूल्य खरिद सम्झाता गरेको हो । त्यसैले यो प्रकरणमा संका गर्ने ठाउ देखिएको छ ।
क्याटेगोरी : सुलसुले
ताजा अपडेट
- विभिन्न देशका लागि राष्ट्रपतिद्वारा राजदूत नियुक्त
- राष्ट्र विरोधी अपराधमा संलग्न व्यक्तिलाई कारबाही गर्नुपर्छ : महेश बर्तौला
- नेपालको समग्र हितको रक्षापछि मात्र संसदको गतिरोध अन्त्य हुन्छ : ओली
- रियलमीद्वारा नार्जो एन–५३ र नार्जो एन–५५ सार्वजनिक
- ‘भिभो ५जी टक’ कार्यक्रम
- टेलिकमको नयाँ सेवा
- छत्रपाटी निशुःल्क चिकित्सालयको सचेतना -याली
- बजेटले लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शंका : परिसंघ
धेरैले पढेको
- बाँझो जग्गामा सामूहिक आलु खेती
- बहसमा कर्मचारी अवकाश उमेरहद
- अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचारी ठहर
- काठमाडौं महानगरः बालेन तिमी सेलिब्रिटी हुने कि नेता ?
- किन संस्थानहरू उँभो लाग्दैनन् ?
- अर्थमन्त्री पौडेलले कसरी बढाउलान् आम्दानी र पुँजीगत खर्च ?
- बढ्दो वित्तीय लगानी र घट्दो अर्थतन्त्र
- जनता कति टुलुटुलु हेरेर बस्ने ?
तपाईको प्रतिक्रिया