Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधप्रहरीद्वारा हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ

प्रहरीद्वारा हुण्डी कारोबारमा संलग्न व्यक्ति पक्राउ


बारा । कलैया उपमहानगरपालिका–७ बस्ने मोतजार मियाको छोरा, सोहिठाउ-४ मा आसिफ मनि चेन्जर सञ्चालन गरेका ३१ वर्षीय कलामुदिन अन्सारी, महागढीमाइ नगरपालिका–१ बस्ने जलिल मिया अन्सारीको ३९ वर्षीय छोरा मेराजुल हक अन्सारीलाई हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा २१ लाख नगदसहित बारा प्रहरीले पक्राउ गरेको छ ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया