Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठसुरक्षा अपराधश्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या

श्रीमतीको घाँटीमा खुकुरी प्रहार गरी हत्या


झापा । चार दिनअघि मात्र वैदेशिक रोजागरीबाट फर्किएका बाह्रदशी गाउँपालिका–१ का देवनारायण राजवंशीले खुकुरी प्रहार गरी ३३ वर्षीया ममसरी राजवंशीको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसीले श्रीमतीलाई परपुरुषसँग लागेको आरोप लगाउँदै घाँटीमा खुकुरी प्रहार गरी हत्या गरेको देखिएको जानकारी दिए । प्रहरीले देवनारायणलाई पक्राउ गरिसकेको छ । ममसरी दिव्यज्योति मावि राजगढमा शिक्षण पेसामा आबद्ध रहेकी थिइन् ।


क्याटेगोरी : सुरक्षा अपराध

तपाईको प्रतिक्रिया