काठमाडौंमा २ जना नर्समा र्यापिड डाइग्नोस्टिक टेष्ट आरडिटी गर्दा कोरोना पोजेटिभ
काठमाडौं,बैशाख १०
काठमाडौंमा २ जना नर्समा र्यापिड डाइग्नोस्टिक टेष्ट आरडिटी गर्दा कोरोना पोजेटिभ देखिएको जानकारी प्राप्त भएको छ। सुन्धारास्थित केन्द्रीय कारागार अस्पतालमा रहेका २ नर्समा मंगलबार आरडिटी गर्दा कोरोना पोजेटिभ देखिएको हो ।
आरडीटी परिक्षणमा कोरोना पोजेटिभ देखिएपछि नीजहरुको थप परिक्षणको लागि नमुना संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ।
आरडिटीका कोरोना पोजेटिभ देखिएका २ नर्सलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको जनाइएको।उता परासिमा थप १ जना ७८बर्सिय पुरुषमा पनि कोरोना पोजिटिभ देखिएको जानकारी प्राप्त भएको छ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया