गोरखा पालुम्टार पण्डित गाउँ–चितवन भरतपुर संम्पर्क भेला सम्पन्न
गोरखा : गोरखा जिल्ला पालुम्टार नगरपालिका पण्डित गाउँमा बसोबास गरि हाल चितवन जिल्ला भरतपुर महानगरपालिका भित्र बसोबास गर्ने देवकोटा बन्धु दाजुभाईहरुको आज भरतपुर महानागरपालिकाको वडा नं. ३ मा भेला सम्पन्न भएको छ ।
भेलाले चेतनाथ देवकोटाको संरक्षकत्वमा एक कार्य समिति समेत गठन गरेको छ । समितिमा संयोजक शिवहरि देवकोटा, सचिव गणेश चन्द्र देवकोटा, कोषाध्यक्ष नयन देवकोटा सर्व सहमतिबाट चयन भएको समितिका संयोजक शिवहरि देवकोटाले बताए ।
भेलामा सुरेन्द्र देवकोटा, रामचन्द्र देवकोटा, रामशरण देवकोटा, पुरुषोत्तम देवकोटा, पशुपति देवकोटा लगायतका व्यक्तित्वहरुको सहभागिता रहेको थियो । भेलाको निर्णयले दुखि तथा असहाय व्यक्ति तथा परिवारलाई सहयोग तथा विभिन्न किसिमका सामाजिक कार्य एवं सामाजिक उत्तरदायित्वका कार्यहरु गर्ने निर्णय समेत गरेको छ । भेला पुनः आगामी पौषको तेस्रो साता शनिवार बस्ने निर्णय भएको संरक्षक चेतनाथ देवकोटाले बताए।
क्याटेगोरी : बिबिध, बिशेष
ताजा अपडेट
- नीति तथा कार्यक्रम प्रस्तुत गर्न संसद् पुगे राष्ट्रपति
- लगातार तेस्रो दिन बढ्यो शेयर बजार, कारोबार रकम करिब चार अर्ब
- विकास खर्च न्यून, दश महिनामा जम्मा ३७ प्रतिशत मात्रै खर्च
- दश महिनामा ६० प्रतिशत बजेट खर्च
- धितोपत्र व्यवसायीको कमिसन घट्यो
- स्वस्थ जीवनका लागि योगाभ्यास आवश्यक : प्रमुख सचिव पौडेल
- आईपीएल क्रिकेट : दिल्ली र लखनउ भिड्दै
- इतिहासकार ज्ञानमणि नेपालको निधन
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया