बेलबारीमा रहेको कोशी प्रदेश प्रहरी अस्पताल सारियो रातारात
मोरङ । प्रहरी तथा पूर्वप्रहरी कर्मचारीहरूको स्वास्थ्य उपचारलाई पहिलो प्राथमिकतामा राखेर स्थापना गरिएको मोरङको बेलबारी नगरपालिका–३ स्थित १५ शय्याको कोशी प्रदेश प्रहरी अस्पताल रातारात सारिएको छ । उक्त अस्पताल सरेपछि बेलबारीका सरोकारवालाले तीव्र असन्तुष्टि जनाएका छन् ।
बुधबार अस्पताल सारेकै ठाउँमा पत्रकार सम्मेलन गरी पुनः सोही ठाउँमा अस्पताल ल्याउन बेलबारी नगरपालिका, त्यस क्षेत्रका सांसदहरू, उद्योग वाणिज्य संघ तथा राजनीतिक पार्टीहरूले माग गरेका छन् ।
क्याटेगोरी : स्वास्थ्य / जिवनशैली
ताजा अपडेट
- क्यालिफोर्नियाको सानफ्रान्सिस्कोमा नेपाल परेड कार्यक्रम सम्पन्न
- राष्ट्रपतिबाट संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत हुने
- नेपाल प्रहरीको प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक कार्की
- भन्सार विभाग घेर्न पुगेका आजपाका कार्यकर्ता र प्रहरी बीच झडप
- उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट
- क्षेत्रपाका किसानलाई अनुदानमा मौरीघार र हातेट्याक्टर वितरण
- आईसीसी टी–२० विश्वकप क्रिकेट : १७ राष्ट्रको टोली घोषणा, तीन टोलीको अझै बाँकी
- वैशाखमा आगलागीमा परि २६ को मृत्यु
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया