वैतेश्वरमा थप छ किलोमिटर सडक ढलान
दोलखा । वैतेश्वर गाउँपालिकाले चालू आर्थिक वर्षमा थप छ किलोमिटर सडक ढलान गरेको छ । पालिकाले प्रत्येक आर्थिक वर्षमा पालिकाभित्र रहेको विभिन्न सडकहरूमा कम्तीमा एक किलोमिटरका दरले सडक ढलान गर्ने लक्ष्य लिएको छ ।
सोहीअनुसार पालिकाले सडक ढलान कार्यलाई तीव्रता दिएको छ । बुस्ती–पुतलीकाठ सडकखण्डमा यस वर्ष थप एक किलोमिटर सडक ढलान गरिसकिएको छ । वडा नम्बर २ गैरीमुदी र वडा नम्बर ३ मिर्गेलाई सदरमुकाम चरिकोटसम्म जोड्ने मुख्य ग्रामीण सडकको रूपमा रहेको यस सडकखण्डमा गाउँपालिकाले आफ्नै लगानीमा ढलान गरेको हो । आवमा संघ र प्रदेश सरकारले समपूरक अनुदान उपलब्ध नगराएको कारण आफ्नै आन्तरिक स्रोतबाट दुई करोड बजेट विनियोजन गरेर सो सडक ढलान गरिएको गाउँपालिका अध्यक्ष छवि लामाले बताए ।
क्याटेगोरी : पालिका समाचार, गाउँ पालिका
ट्याग : #Page 7
ताजा अपडेट
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
- ‘ओशो पार्क’ पर्यटकको रोजाइमा
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- न्यायपालिकालाई भरोसायोग्य बनाउन सबैको प्रयास जरुरी: प्रधानन्यायाधीश
- अमेरिकामा मुद्रास्फीति दर बढ्ने संकेत
- विद्युत् आपूर्ति सुधार्न भारतलाई एडीबीको ऋण सहयोग
- डिजिटल रुपान्तरणका माध्यमबाट समृद्धि हासिल गर्न सकिन्छ: मन्त्री शर्मा
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया