हतियारसहित सर्वोच्च अदालत परिसरबाट एक पक्राउ
काठमाडौँ । सर्वोच्च अदालत परिसरबाट सोमबार अत्याधुनिक हतियारसहित नेपाल प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता तथा प्रहरी उपरीक्षक नवराज अधिकारीले पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउँपालिका–३ का दीपक खड्का रहेको जानकारी दिएका छन् । उक्त विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : सुरक्षा अपराध
ताजा अपडेट
- स्पेनमा भएको अल्ट्रा म्याराथनमा सुनमाया तेस्रो
- एभिन्यूज नेटवर्कका कार्यकारी अध्यक्ष राजकर्णिकारलाई पत्नी शोक
- चेम्बरद्वारा एमाले अध्यक्ष ओलीको ध्यानाकर्षण
- मौलिक उत्पादनमा अवलोकनकर्ताको आकर्षण
- निर्माण व्यवसायी संघ दोलखाको अध्यक्षमा थापा
- काठमाडौंको बत्तीसपुतलीस्थित भित्री सडकमा युवकको हत्या
- डीपीआर तयार भएको १६ वर्षसम्म पनि अघि बढेन बाहिरी चक्रपथ निर्माण कार्य
- बालमन्दिरको जग्गा कब्जा गर्ने विशाल ग्रुपका सञ्चालकविरुद्ध किन जारी भएन पक्राउपुर्जी ?
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया