आइक्यान पदाधिकारीका लागि अडानका चार जनाको उम्मेदवारी
काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को आसन्न दशौँ परिषद्को निर्वाचनमा रजिस्टर्ड अडिटर्सहरूको समूहमा नेपाल अडिटर्स एसोसिएसन (अडान) ले चार जना उम्मेदवारहरू घोषणा गरेको छ ।
अडानले आइक्यानको तृतीय उपाध्यक्षमा झलकमणि लम्साल, उपाध्यक्षमा प्रदीपकुमार यादव, उपमहासचिवमा भरतकुमार श्रेष्ठ र हरिबहादुर कार्कीलाई उम्मेदवार बनाएको छ । आगामी जेठ २५ गते हुने निर्वाचनमा उपत्यकाबाहिर चाँडै नै हुलाकबाट मतपत्र पठाइने कार्यक्रम रहेको छ । उक्त चारै जना उम्मेदवारहरूले काठमाडांै उपत्यकामा उपलब्ध केन्द्र, प्रदेश र जिल्ला कार्यसमितिका पदाधिकारी एवं सदस्यहरूको उपस्थितिमा हर्षोल्लासका साथ आइक्यानमा उम्मेदवारी दर्ता गराएका छन् ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3
ताजा अपडेट
- सन्दीपलाई टी-२० विश्वकप खेल्ने टोलीमा समावेश गर्न आईसीसीले दियो अनुमति
- बेनीका विद्यार्थीलाई पढाइसँगै सीप
- भारतमा नरेन्द्र मोदीको लोकप्रियता र ध्रुवीकरणको एक दशक
- अरूको ‘परिचय चोरेर’ उत्तर कोरियालीहरूलाई अमेरिकी कम्पनीमा कसरी दिइयो जागिर
- नेपालको विकासमा रूसको ठूलो सहयोग छ: उपप्रधानमन्त्री श्रेष्ठ
- प्रहरी चौकीसंगै रहेको हनुमानथानबाट हनुमानको मुकुट चोरी !
- खुकुरी प्रहार गरी फरार रहेका दश जना पक्राउ
- नेपालमा बैबाहिक जबरजस्ति करणीको कानुन आउनुको विधिशास्त्रीय औचित्य
धेरैले पढेको
- सुनचाँदीमा सिन्डिकेट लगाएको भन्दै नेपाल राष्ट्र बैंकविरुद्ध सर्वोच्चको कारण देखाऊ आदेश
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- चिया पसल पनि कम्पनी ?
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
तपाईको प्रतिक्रिया