रिलायन्स लाइफको ६३ करोड रुपैयाँको साधारण सेयर भदौ ४ गतेबाट
काठमाडौं, साउन २९
रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले ६३ करोड रुपैयाँबराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले यही भदौ चार गतेबाट जारी पुँजी एक अर्ब ४७ करोड रुपैयाँमध्येबाट ३० प्रतिशतको अनुपातमा एक सय रुपैयाँ अंकित मूल्य कायम रहनेगरी ६३ लाख कित्ता साधारण सेयर जारी गर्न लागेको हो ।
बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको कम्पनीको साधारण सेयरको बिक्री कार्य छिटोमा यही भदौ आठ गते र ढिलोमा यही भदौ २२ गते बन्द हुुनेछ । कम्पनीले जारी गर्ने कुुल सेयरमध्येमा पाँच प्रतिशत अर्थात् तीन लाख १५ हजार कित्ता सामूहिक लगानी कोषको लागि, पाँच प्रतिशत अर्थात् तीन लाख १५ हजार कित्ता कर्मचारीहरूको लागि र बाँकी ५६ लाख ७० हजार कित्ता सर्वसाधारणको छुुट्ट्याइएको छ ।
अधिकृत पुँजी तीन अर्ब र जारी पुँजी एक अर्ब ४७ करोड रुपैयाँ रहेको कम्पनीको हाल चुक्ता पुँजी पनि एक अर्ब ४७ करोड रुपैयाँ नै रहेको छ । साधारण सेयरको बिक्रीपश्चात् भने कम्पनीको चुक्ता पुँजी दुुई अर्ब १० करोड रुपैयाँ नै पुुग्नेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया