जीएमले अर्को पाँच वर्षसम्म चीनमा बढीजसो ईभी मात्रै लन्च गर्ने
अमेरिका, भदौ ४
सवारीसाधन निर्माता जनरल मोटर्स (जीएम)ले चीनमा आगामी पाँच वर्षसम्म सार्वजनिक हुने नयाँ सवारीसाधनमा ४० प्रतिशतभन्दा धेरै विद्युतीय हुने बताएको छ । कम्पनीले बुधबार उक्त जानकारी दिएको हो । रोयटर्सका अनुसार जीएमको विद्युतीय सवारीसाधनमा ब्याट्री कारहरु हुनेछन् । ती सबै चीनमा नै निर्मित हुने बताइएको छ । ती कारहरुको सबै पार्ट्स स्थानीय तहबाटै आपूर्ति गरिने पनि कम्पनीको भनाइ छ ।
क्याटेगोरी : विश्व बजार
ताजा अपडेट
- इलाम- २ मा मतगणना ११ बजेबाट सुरु हुँदैे
- इलाम–२ मा सर्वपक्षीय बैठक सुरू, मतगणना केहीबेरमा हुँदैे
- लगानीका निम्ति यी २० परियोजनामा आशयपत्र आह्वान गरिँदै
- देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव कायमै
- एक सय ५१ परियोजना प्रस्तुतिका साथ तेस्रो लगानी सम्मेलन आज प्रारम्भ हुँदै
- इलाम-२ मा शान्तिपूर्ण रूपमा मतदान सकियो
- नेपालद्वारा वेस्ट इन्डिज‘ए’ पराजित
- बझाङमा ४३ प्रतिशत मतदान
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया