Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारचिनियाँ प्रहरीद्वारा विदेशमा फरार व्यक्तिको खोजी सुरु

चिनियाँ प्रहरीद्वारा विदेशमा फरार व्यक्तिको खोजी सुरु


बेइजिङ । चीनको सार्वजनिक सुरक्षा मन्त्रालयले विदेशमा फरार रहेका आर्थिक भगौडाहरूलाई पक्रन यस वर्ष अभियान सुरु गर्ने जनाएको छ । राष्ट्रिय सुरक्षा र सामाजिक स्थिरताको रक्षा गर्न ‘फक्स हन्ट–२०२४’ कोड नामको अभियानले भ्रष्टाचारविरुद्धको अभियानलाई तीव्रता दिने र प्रमुख जोखिमहरूलाई रोक्ने र निरुत्साहित गर्ने अपेक्षा गरिएको छ । १० वर्षमा चीनको ‘फक्स हन्ट’ सञ्चालकहरूले एक सय २० भन्दा बढी देश र क्षेत्रमा नौ हजारभन्दा बढी आर्थिक भगौडालाई पक्राउ गरेको र लगभग ४९ अर्ब युआन (छ अर्ब ८० करोड अमेरिकी डलर) को आर्थिक नोक्सानलाई पुनः प्राप्त गरेको छ । रासस÷सिन्ह्वा


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया