Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठविश्व बजारएक सय १० भन्दा बढीको अपहरण

एक सय १० भन्दा बढीको अपहरण


माली । मालीको मध्य भागमा सन्दिग्ध जिहादीहरूले छ दिनअघि अपहरण गरेका एक सय १० जनाभन्दा बढी सर्वसाधारण अझै उनीहरूको नियन्त्रणमा रहेको स्थानीय स्रोतले सोमबार जनाएका छन् ।

गत अप्रिल १६ मा ‘जिहादी’हरूले नागरिक बोकेका तीन वटा बसलाई रोकी ती सवारी साधन र यात्रुहरूलाई बन्दिगारा र बनकासको बीचमा रहेको जङ्गलतर्फ जान बाध्य पारेका स्थानीय प्रशासनले जनाएको छ ।

निर्वाचित स्थानीय जनप्रतिनिधि उमर ओन्गोइबाले एएफपीसँग भन्नुभयो, ‘हामी जिहादीहरूले मङ्गलबार अपहरण गरेका तीन बसका एक सय १०भन्दा बढी यात्रुहरूको रिहाइको माग गर्दछौं ।’


क्याटेगोरी : विश्व बजार
ट्याग : #Page 5

तपाईको प्रतिक्रिया