ग्रामीण विकास लघुुवित्तको सेयर दर्ता किताब बन्द हुुने
काठमाडौं, पुस ९
ग्रामीण विकास लघुुवित्त वित्तीय संस्थाको सेयर दाखिला तथा खारेजी बन्द हुुनेभएको छ । संस्थाको यही पुुस २५ गते हुने पाँचौँ वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही पुुस चार गतेदेखि पुुस २५ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुुनेभएको हो । संस्थाले उक्त वार्षिक साधारणसभामार्फत हाल कायम रहेको अधिकृत पुँजी एक अर्ब रूपैयाँलाई बढाएर दुुई अर्ब रूपैयाँ पु-याउने प्रस्ताव समेत पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- लगानी सम्मेलन: पिपिपी सहकार्यका लागि दुई संस्थाबीच समझदारी
- महालक्ष्मी विकास बैंकद्वारा महोत्तरी आगलागी पीडितलाई राहत सामग्री वितरण
- नेसनल लाइफको घान्द्रुक भ्रमण कार्यक्रम
- एनसेलको आकर्षक बोर्डर रोमिङ प्याक
- भारतीय खाद्यवस्तुहरूमा क्यान्सर निम्त्याउने रसायन
- धारणा, विचार, सिद्धान्त र ज्ञानको स्रोत के हो ?
- नेपालमा बीमा कम्पनीहरूको वास्तविकता
- न्युयोर्कमा इही कार्यक्रम २०२४ सम्पन्न
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया