सपोर्ट माइक्रोफइनान्सले पुँजी वृद्धि गर्ने
काठमाडौं, पुस १३
सपोर्ट माइक्रोफइनान्स लघुवित्त वित्तीय संस्थाले पुँजी वृद्धि गर्ने भएको छ । संस्थाले हाल कायम रहेको चुक्ता पुँजी छ करोड रुपैयाँलाई वृद्धि गरी १३ करोड २० लाख रुपैयाँ पुर्याउने छ । पुँजी वृद्धि सम्वन्धी प्रस्ताव संस्थाको यही पुस २९ गते हुने पाँचौं वार्षिक साधारणसभाले पारित गर्ने जानकारी समेत संस्थाले दिएको छ । उक्त सभाले हाल कायम रहेको चुक्ता पुँजी छ करोड रुपैयाँबाट १० प्रतिशतको अनुपातमा ६० लाख रुपैयाँ बोनस सेयर बितरण गर्ने समेतको प्रस्ताव पारित गर्ने तयारी गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
- एनसेलकी एक्टिङ सीटीओ कंसाकार ‘नेसनल आइसिटी एक्सिलेन्स अवार्ड’ बाट सम्मानित
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया