सिभिल लघुवित्तद्वारा सेयर मूल्य समायोजन
काठमाडौं ।
सिभिल लघुवित्त वित्तीय संस्थाले सेयर मूल्य समायोजन गरेको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)का अनुसार संस्थाले साताको अन्तिम कारोबार दिन बिहीबार तीन दशमलव पाँच प्र्रतिसत बोनस समायोजन गरी प्रतिकित्ता सेयर मूल्य नौ सय ६६ रुपैयाँ तोकेको हो । पछिल्लो पटक प्रतिकित्ता एक हजार रुपैयाँ अन्तिम मूल्यमा सेयर कारोबार भएको संस्थाको बजार पुँजीकरण भने दुई अर्ब ३३ करोड ९३ लाख ३७ हजार रुपैयाँ पुगेको छ । नेप्सेमा भने संस्थाको प्रतिकित्ता एक सय रुपैैयाँ अंकित मूल्य कायम रहेको २३ करोड ३९ लाख ३३ हजार सात सय रुपैयाँबराबरको २३ लाख ३९ हजार तीन सय ३७ कित्ता सेयर सूचीकृत रहेका छन् ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया