काठमाडौं ।
निहार आयुर्वेदिक ठण्डा तेल नेपाली बजारमा बिक्री सुरु गरिएको छ । यो तेलमा १० आयुर्वेदिक तत्वहरु पुदिना, ब्राह्मी, जटामसी, अश्वगन्धा, नीलगिरि, लेमन ग्रास, नीम, कपूर र नरिवललगायत अन्य जडीबुटीको समिश्रण रहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त तेल एक सय मिलि, दुई सय मिलि र पाँच सय मिलिमा उपलब्ध रहेको छ । निहार ठण्डा तेल नेपालभरका स्टोरहरुमा उपलब्ध गराइने कम्पनीले जनाएको छ । मेरिकोको केस तेल ब्रान्डमध्ये एक निहार आयुर्वेदिक ठण्डा तेलको उत्पादन नेपाली उपभोक्तालाई ध्यानमा राखेर गरिएको कम्पनीले जनाएको छ ।
क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ताजा अपडेट
- वैदेशिक रोजगारीका लागि एक महिनामा ७० हजार युवालाई श्रम स्वीकृति
- व्यवसायीहरूमा कर आतङ्क
- गण्डकीका मुख्यमन्त्री अधिकारीले आज विश्वासको मत लिँदै
- ट्रयाक्टर दुर्घटना हुँदा दुईजनाको मृत्यु, दुई घाइते
- क्यान्सर रोगका क्षेत्रमा नेपालमा सहकार्य गर्दै बैंगलोरको एचसीजी अस्पताल
- सरकारले १३ अर्ब ३३ करोड ऋण स्वीकार गर्ने
- बहाल कर नतिरेपछि दुई कम्प्लेक्सलाई कामपाको पत्राचार
- जलवायु परिवर्तनको असरसँग जुध्न एडिबीले नेपाललाई सहयोग बढाउने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया