नेपाल एग्रो लघुवित्तद्वारा विशेष साधारणसभा आह्वान
काठमाडौं ।
नेपाल एग्रो लघुुवित्त वित्तीय संंस्थाले विशेष साधारणसभा आह्वान गरेको छ । संस्थाले यही असार २१ गते काठमाडौँको न्यूरोडस्थित सिटीस्क्वेर प्रालिमा विशेष साधारणसभा गर्न लागेको हो ।
उक्त सभाले संस्थाको हाल कायम रहेको चुक्ता पुँजी पाँच करोड ७२ लाख ४४ हजार चार सय ७० रुपैयाँमध्येबाट १४ प्रतिशतको अनुपातमा ८० लाख १४ हजार दुई सय २६ रुपैयाँबराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।
बोनस सेयर वितरणपश्चात् संस्थाको चुक्ता पुँजी छ करोड ५२ लाख ५८ हजार छ सय ९६ रुपैयाँ पुग्नेछ । वार्षिक साधारणसभासम्बन्धी प्रयोजनको लागि संस्थाको यही असार आठ गतेदेखि असार २१ गतेसम्म सेयर दाखिला तथा खारेजी बन्द हुनेछ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- ‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा
- क्षमतावान् जनशक्ति उत्पादन र उपयोगमा जोड
- वायुसेवा निगमको व्यावसायिक सुधारका लागि सबै एकतावद्ध हुनुपर्छः मन्त्री तामाङ
- झापामा अज्ञात व्यक्तिको आक्रमणबाट विद्यार्थी घाइते
- मिडियाको सबलीकरण र श्रमजीवी पत्रकारको हित प्रवर्द्धन सँगसँगै अघि बढाउन प्रयासरत छौँ: सञ्चारमन्त्री शर्मा
- इच्छाशक्ति हुने हो भने बजेट आफै व्यवस्थापन हुन्छ: उपप्रधानमन्त्री लामिछाने
- गर्मी बढेपछि बालबालिकामा सङ्क्रामक रोगको समस्या बढ्यो
- वैशाख २३ गते मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिने
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया