राष्ट्र बैकले आज २० अर्ब रुपैयाँको रिपो जारी गर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीबार २० अर्ब रुपैयाँको रिपो जारी गर्ने भएको छ । अपराह्न ३ बजेसम्ममा बोलकबोलका माध्यमद्वारा उक्त परिमाणमा रिपो जारी गर्न लागिएको राष्ट्र बैंकले जनाएको छ ।
रिपोको परिपक्व हुने अवधि १४ दिन तोकिएको छ । जसअनुसार यही असोज १४ गते रिपो परिपक्व हुनेछ । रिपो खरिदका लागि वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूले अपराह्न ३ बजेसम्म आवेदन पेस गर्नसक्ने राष्ट्र बैंकले जानकारी दिएको छ ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- भिभो वाई ०३ नेपाली बजारमा
- टोफिको तड्का इमली बजारमा
- कोका–कोला युथ डायलगको तेस्रो संस्करण
- निकुञ्ज क्षेत्रबाट तीन ट्र्याक्टर फोहर संकलन
- प्रभु बैंकका ग्राहकलाई गणेशमान सिंह मेमोरियल हस्पिटलमा छुट
- मुक्तिनाथ विकास बैंकको काठमाडौं विश्वविद्यालयसँग सहकार्य
- एभरेस्ट बैंकको वीरगञ्ज शाखा तथा मधेश प्रदेशको प्रादेशिक कार्यालय अब आफ्नै भवनमा
- सिटिजन्स बैंक र भिवान्ता काठमाडौंबीच समझदारी
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया