Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगटोफिको तड्का इमली बजारमा

टोफिको तड्का इमली बजारमा


काठमाण्डौं । सूर्य नेपाल प्रालिले आफ्नो कन्फेक्सनरी ब्रान्ड टोफिकोअन्तर्गत नयाँ टफी ‘तड्का इमली’ बजारमा सार्वजनिक गरेको छ । कम्पनीले ‘टेस्टको नयाँ ब्लास्ट’ नारासहित तड्का इमली बजारमा सार्वजनिक गरेको हो । तड्का इमलीमा इमलीको चटकिलो स्वादको साथै चाट मसलाको उत्कृष्ट सम्मिश्रण रहेको छ ।

कम्पनीका अनुसार टोफिको तड्का इमलीको बिक्री मूल्य पाँच रुपैयाँमा दुई गोटा कायम गरिएको छ । यसको नौलो स्वादले ग्राहकहरूको मन जित्न सफल हुनेमा कम्पनी विश्वस्त रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग
ट्याग : #page 3

तपाईको प्रतिक्रिया