जीएमई पेको अनुमति राष्ट्र बैंकद्वारा खारेज
काठमाडौँ । भुक्तानी सेवा प्रदायक कम्पनी जीएमई पे प्राइभेट लिमिटेडको अनुमति नेपाल राष्ट्र बैंकले खारेज गरेको छ ।
नेपाल राष्ट्र बैंक भुक्तानी विभागका अनुसार २०७७ असोज २२ गते उक्त कम्पनीलाई भुक्तानी सेवा प्रदायकको कार्य गर्न अनुुमति प्रदान गरिएको थियो । राष्ट्र बैंकका अनुसार भुक्तानी तथा फछ्र्योट विनियमावली २०७७ को विनियम ३५ को उपविनियम १ को (क) को व्यवस्थाबमोजिम उक्त कम्पनीको अनुुमति खारेज गरिएको हो ।
क्याटेगोरी : समाचार
ताजा अपडेट
- इलाम उपनिर्वाचनः फाकफोकथुम–१,२ , ३ र ४ को मतगणना सकियो
- पहिचानसहितको नागरिकता पाउनुपर्ने यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको माग
- दोहोरो अंकले उक्लियो सेयर बजार
- हिमाञ्चल प्रदेशमा बहादुरसिंहको शालिक अनावरण
- हालसम्म मकवानपुरमा डेङ्गु सङ्क्रमितबाट एक जनाको मृत्यु
- इलाम उपनिर्वाचन: फाकफोकथुम–१ को मतगणना सकियो
- बझाङ उपनिर्वाचन अपडेट: चार सय मत गणना
- कामपाका सामुदायिक विद्यालय प्रविधिमैत्री बन्दै
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया