जनरल इन्स्योरेन्सको चौथो वार्षिक साधारणसभा
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चौथो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कम्पनीले शुक्रबार भौतिक तथाा भर्चुअल माध्यमबाट कम्पनीका अध्यक्ष खेमराज लामिछानेको अध्यक्षतामा स्मार्ट क्याफे एन्ड बैंक्वेट, धुम्बाराही, काठमाडौँमा वार्षिक साधारणसभा सम्पन्न गरेको हो ।
सभामा कम्पनीको २०७७–०७८ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्षले नेपाल वित्तीय प्रतिवेदनबमोजिमको वित्तीय विवरण पेस गर्नुका साथै सभाले सो प्रस्ताव सर्वसम्मतरूपमा पारित गरेको छ । त्यसै गरी आगामी आव २०७७–०७८ का लागि कम्पनीको वार्षिक लेखा परीक्षकमा सुजन काफ्ले एण्ड एसोसियट्स, चाटर्ड एकाउन्टेन्टलाई नियुक्त गर्न सञ्चालक समितिको प्रस्ताव सभाले सर्वसम्मतरूपमा पारित गरेको छ ।
क्याटेगोरी : बैंक बित्त बजार
ताजा अपडेट
- प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न आग्रह
- शान्ति समाजद्वारा श्रमजीवी पत्रकारको सुरक्षा हुनुपर्नेमा जोड
- लोकतन्त्रमा मात्रै सञ्चार क्षेत्रको विकास एवं प्रवर्द्धन सम्भव छ: सभामुख घिमिरे
- जनताका पक्षमा सरकारले ऐतिहासिक काम गरेको छ: प्रधानमन्त्री
- ब्याजदर स्थिर राख्ने अमेरिकी केन्द्रीय बैंकको निर्णय
- एसिया प्रशान्त क्षेत्रमा वृद्धवृद्धाको संख्या दोब्बर बढ्ने अनुमान
- नारायणी डेभलपमेन्ट बैंकको साधारणसभा
- अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेलाको तयारी पूरा
धेरैले पढेको
- समसामयिक राजनीतिक व्यङ्ग्य
- राजेन्द्र विमल र हरिहर शर्मालाई पुरस्कृत गरिने
- ढोरपाटन जोड्ने सडक कालोपत्रे गरिँदै
- युनिश शाहीको गीत ‘धारिलो तिर˝ को भ्युज वान मिलियन नाघ्यो
- एक्सेल डेभलपमेन्ट बैंकको ट्राफिक प्रहरीलाई सहयोग
- चिया पसल पनि कम्पनी ?
- इन्फिनिटी लघुवित्तको सातै प्रदेशमा तालिम सम्पन्न
- नेकपा माओवादी केन्द्र कंचनपुर-काठमाडौ सम्पर्क समन्वय समितिको पाचौं भेला सम्पन्न
तपाईको प्रतिक्रिया